Posts

दुव्यर्वहार संकेतहरु र सुरक्षाका उपायहरु

  आत्मिय समबन्धमा   हुने   दुव्यर्वहार संकेतहरु के – के हुन सक्छन् ? Ø   तपाईंको श्रीमान ÷ श्रीमती वा आत्मिय साथीले तपाईंले गरेको हरेक    क्रियाकलापलाई   नजिकबाट   नियालिरहेका    हुन्छन् । हरपल कहाँ हुनुहुन्छ , कोसँग हुनुहुन्छ भन्ने कुरा   बुझिरहेका   हुन्छन् । साथीभाई , परिवारका सदस्यलाई भेट्न वा काममा जानबाट रोक्ने वा   निरुत्साहित   गर्ने् गर्छन । Ø   दुव्यर्वहार गर्ने व्यक्तिले पठाएको एसएमएस , इमेल र फोनको तुरुन्तै जवाफ दिन जोड दिन्छन् , र तपाईको सामािजक सञ्जाल ( जस्तैः फेसबुक ), इमेल र अन्य खाताहरुको पासवर्ड माग गर्छन Ø   दुव्यर्वहारजन्य श्रीमान / श्रीमती वा आत्मिय साथीले ईष्यार्लु व्यवहार गर्छन् , र तपाईंले धोका िदइरहेको आरोप लगाउँछन् । तपाईंले के लुगा लगाउने , पैसा केमा र कसरी खर्च गर्ने , तपाईंंले पिरवार नियोजनको कुन साधन प्रयोग गर्ने – जस्ता हरेक निर्णय लिन्छन्। Ø   उनीहरुले तपाईंको रुप , बौद्धिक ...